बिएल संवाददाता
विश्व कोरोना भाइरसको महामारीका कारण खेलकुद क्षेत्र प्राय ठप्प छ। तर कोरोना महामारीका कारण विश्वभर खेलकुद प्रतियोगिताहरु स्थगित भइरहरेका बेला बेलारुसले भने घरेलु लिग खेलाइरहेको छ
लिग भइरहेपनि हेर्न दर्शक नआएपछि विकल्पमा नयाँ उपाय अपनाइएको छ।
डिनामो र साकटिओर क्लवको बीचमा हिजो भएको लिग प्रतियोगिताका क्रममा डिनोमोले दर्शक बस्ने प्याराफिटका सिटहरुमा विभिन्न फुटबल क्लवका जर्सी र मास्क लगाइदिएर दर्शक जस्तै बनाएको छ। खालि रंगशालामा खेल गराउनुको विकल्पमा नयाँ उपाय अपनाइएको क्लबले जनाएको छ।
क्लबले चर्चित फुटबल क्लवहरु म्यानचेष्टर युनाइटेड, लिभरपुलजस्ता क्लवहरुको जर्सी र मानिसका अनुहार बनाइएका मास्कहरु प्याराफिटका कुर्सीहरुमा राखेर खेलेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया