देखापढी
पहिलो पटक चीनमा देखिएको कोरोना भाइरस संक्रमणले अहिले सारा विश्वलाई त्रसित बनाएको छ। चीनमा अहिले कोभिड–१९ नियन्त्रण हुँदै गएपनि युरोप र अमेरिकामा भने तिब्र गतिमा फैलिइरहेको छ। यसको विस्तार संसारभर भएको छ।
कोरोना भाइरस संक्रमणकै कारण यतिबेला विश्वका अधिकांश देश ‘लकडाउन’को अवस्थामा छन्। सबैतिर सम्पुर्ण खेल गतिविधि ठप्प भएका छन्। युरोपियन फुटबल लिगहरू, युरोपियन च्याम्पियनसिप २०२०, कोपा अमेरिका, फमुर्ला वान, टेनिस प्रतियोगिता, फुटबल र क्रिकेटका विश्वकप छनोट प्रतियोतिगताहरू सबै स्थगित भएका छन्।
त्यसतिमात्र होइन विश्वयुद्ध हुँदाबाहेक कहिल्यौं पनि निर्धारित मितिभन्दा पर नसरेको ओलम्पिकलाई पनि कोभिड–१९ ले एक वर्ष पछाडी धकेलिदिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी(आइओसी) र आयोजक राष्ट्र जापानले कोभिड–१९ कै प्रभावका कारण २०२० टोकियो ओलम्पिक एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया