बाह्रखरी
पोखरा । आज मे १ । मजदुर दिवस । अहिलेको मजदुर दिवस फेरिएको छ । यसअघिका मजदुर दिवसमा पनि मजदुरी गर्न जानेहरु यसपटक भने महिनौँदेखि घरमै थन्किएका छन् । मजदुरी गरेर जिविका चलाउने मजदुरहरु यतिबेला आफू नै जीवित रहन महिनादिनदेखि घरमै बन्दाबन्दीमा छन् ।
कोभिड १९ को महामारीका कारण देश ठप्प जस्तै छ । निर्माण, उद्योग देखि सबै खाले व्यापार व्यवसाय बन्द छन् । व्यापार व्यवसाय बन्द भएपछि मजदुरको मजदुरी पनि बन्दै भयो । दिनभरि श्रम बेच्ने र बेलुका त्यही श्रमबापत पाएको ज्यालाले खाद्यान्न किनेर जिविका चलाउने मजदुरहरुको दैनिकी कष्टकर नै छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया