बिएल संवाददाता
अष्ट्रेलिया टेष्ट वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अष्ट्रेलिया चार वर्षको अन्तरमा पहिलो पटक शीर्ष वरियतामा माथि आएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सूचीमा न्युजिल्याण्ड दोस्रो स्थानमा रहदाँ भारत तेस्रो स्थानमा झरेको छ। सन् २०१६ पछि भारत पहिलो पटक शीर्ष वरियताबाट तल झरेको हो।
यता इङल्याण्ड चौथो वरियतामा छ।
शीर्ष वरियतामा उक्लिएपछि अष्ट्रेलियाका प्रशिक्षक जस्टिन लेन्गरले फेरबदल भइरहेपनि पछिल्लो नतिजाले खुशी भएको प्रतिक्रिया दिएका छन्।
अष्ट्रेलिया टी–ट्वान्टी वरियतामा समेत शीर्ष स्थानमा रहेको छ। सन् २०१९ को विश्वकप विजेता इङ्ल्याण्ड एकदिवसीय वरियताको शीर्ष स्थानमा छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया