बिएल संवाददाता
कोरोना भाइरसको महामारीका कारण व्यवसायहरु बन्द हुँदा अमेरिकामा बेरोजगारी दर अत्याधिक भएको छ । अमेरिकामा गएको मार्च मध्ययता बेरोजगारको कुल संख्या तीन करोड ३३ लाख पुगेको छ ।
गएको हप्ता मात्रै ३२ लाख अमेरिकीले सरकारी सहायताका लागि निवेदन दिएका छन्।मार्चको एक हप्ता ६९ लाख अमेरिकीले भत्ताका लागि निवेदन दिएका थिए । त्यसयता पनि संख्या अति बढी नै रहँदै आएको छ
बेरोजगार भत्ताका लागि निवेदन दिनेको संख्या साप्ताहिक रुपमा अमेरिकाको श्रम विभागले सार्वजनिक गर्ने गरेको छ । विभागका अनुसार अमेरिकाका कुल श्रमयोग्य व्यक्ति मध्ये यो झण्डै २० प्रतिशत हो ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया