बाह्रखरी
संसारका अति प्राचीनतम भाषाहरूमध्ये संस्कृत पनि एक हो । यो भाषा कुन कालमा उत्पत्ति भयो भनेर भाषाविद्हरूले ठोकुवा गर्न सकेका छैनन् । तर संस्कृतभाषाकै ग्रन्थहरूले सृष्टिकर्ता ब्रह्मासँगै संस्कृतभाषा उत्पत्ति भएको विचार प्रकट गर्छन् । त्यसैले संस्कृत संसारकै सबैभन्दा पुरानो भाषा हो भनेर हामी सजिलै अनुमान लगाउन सक्छौं ।
यस अर्थमा संस्कृतभाषा भारतवर्षको मात्र होइन संसारकै सबैभन्दा पुरानो बौद्धिक सम्पत्तिहरूमध्ये एक हो । हिन्दी, नेपाली, बङ्गालीलगाायत भारतीय उपमहाद्वीपका धेरै भाषाभाषीहरूको जननी भाषा पनि संस्कृत नै हो । यी बाहेकका अन्य कतिपय युरोपीय भाषाहरूमा समेत संस्कृतको प्रत्यक्ष परोक्ष प्रभाव परेको छ भन्ने कुरा धेरै भाषाविज्ञहरूले स्वीकार गर्छन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया