बाह्रखरी
चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९) ले अहिले विश्वको अर्थतन्त्र शिथिल बनाएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ । कोरोनाका कारण भएको लकडाउनले पुर्याएको आर्थिक क्षतिको पुनरुत्थान कसरी गर्ने भन्ने विषयमा अहिले बहस पनि सुरु भएको छ ।
निजी क्षेत्र, संसदीय समिति, बजेट निर्माणका क्रममा भएका छलफल र सरोकारवालाको अहिले यो विषय प्रमुख चासो भएको छ । अर्थतन्त्रलाई कसरी पुरानै अवस्थामा ल्याउने भन्ने बारेमा विशेषगरी सरकार बजेट निर्माणमा व्यस्त हुँदा राहत र प्रोत्साहन (स्टिमुलस) प्याकेजमार्फत् अर्थतन्त्रलाई पुनर्जागृत गर्न सकिनेमा अर्थविद्हरु विश्वस्त देखिन्छन् ।
कोरोनाभाइरसको विश्वबजारमा कुनै औषधि र खोप निर्माण नभएसम्म नेपालको अर्थतन्त्रको सबैभन्दा बढी प्रभावित समय कुन हो भनेर आकलन भने कसैले गर्न सकेका छैनन् । निजी क्षेत्र, सरकार, अर्थविद् वा सम्बन्धित क्षेत्रका विज्ञ कसैले पनि अहिलेकै अवस्था सबैभन्दा प्रभावित हो या यो भन्दा बढी हुन सक्छ भन्ने आकलन गर्न सकेका छैनन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया