शुक्रबार, ०८ अगस्ट २०२५

टिचिङ अस्पतालका डाक्टरहरूसँग घरबेटीले माग्न थाले कोरोना परीक्षण रिपोर्ट

सेतोपाटी

सेतोपाटी

काठमाडौँ
News Image
• • •

शोभा शर्मा

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका बिरामीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि भाडाको घरमा बस्ने र अस्पतालकै क्वारेन्टिनमा बस्ने स्वास्थ्यकर्मी पनि समस्यामा परेका छन्।

टिचिङमा संक्रमण देखिएपछि त्यहाँ काम गर्ने र वरिपरिका घरहरूमा बस्दै आएका स्वास्थ्यकर्मीलाई घरबेटीहरूले भन्न थालेका छन्-कि त अस्पतालमै बस्नुहोस्कि अस्पताल नजानुहोस्। यसरी त हामीलाई पनि खतरा हुन्छ।

'धेरैजसो रेजिडेन्ट डाक्टरहरू यहाँभित्र क्वार्टर नपाएर वरिपरिका घरमा भाडामा बस्नुहुन्छअस्पतालको बिरामीलाई संक्रमण देखिएपछि घरबेटीहरू आत्तिएर उहाँहरूलाई त्यस्तो दबाब दिन थालेको गुनासा आएका छन्,’ टिचिङ अस्पताल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष अनुप उप्रेतीले भने।

शनिबार, जेठ ०३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)