बाह्रखरी
डा. लाक्पा शेर्पा
भन्छन् – मित्र फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिन्न । सन्दर्भ नेपाल र भारतको हो । दुवै छिमेकी धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिकलगायत सबै क्षेत्रमा गहिरो सम्बन्ध छ । अझ दुवै देशबीच रोटीबेटीको सम्बन्ध रहेको छ । फलस्वरूप, जनस्तरमा रहेको सम्बन्ध निकै कसिलो, बलियो र दरिलो भएको हो ।
प्रत्येक नागरिकका लागि आफ्नो देश प्यारो लाग्छ । देश ठूलो होस् वा सानो केही फरक पर्दैन । किनभने आफ्नो राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति नागरिक सधैँ नतमस्तक हुनेगर्छ । देशको सान र मानको रक्षा गर्नु र देशप्रति गर्व गर्नु असल नागरिकको कर्तव्य पनि हो । आजको दुनियामा कुनै देशले भौगोलिकरूपमा सानो भएकोमा आफूलाई कमजोर र ठूलो हुँदैमा बलियो ठान्ने गरेको उदाहरण कतै पाइदैँन । हुनत, सोह्रौं शताब्दीमा विश्वमा साम्राज्यवाद फैलेका बेला विभिन्न मुलुकले देशको विस्तार गर्न सेनाको सङ्ख्या बढाउने होड चल्थ्यो । त्यतिबेला इटालीका राजनीतिक विचारक निकोलो मेकियावेलीको ठूलो माछाले सानो माछालाई खान्छ भन्ने सिद्धान्त पनि लागू हुने गथ्र्याे ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया