बिएल संवाददाता
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमार्फत् आर्थिक पत्रकारहरूको कोरोना बिमा गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सदस्यहरूको कोरोना बिमा गरेको हो ।
युनाइटेड इन्स्योरेन्सले सेजन सदस्यहरूको ५० हजार रुपैयाँ बराबरको बिमांक रकमको कोरोना बिमा गराएको जनाएको छ । बिमापछि सेजनमा आबद्ध विभिन्न सञ्चारमाध्यममा कार्यरत आर्थिक पत्रकारहरूलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा जोखिम कम हुनेछ ।
युनाईटेड इन्स्योरेन्सले यस बन्दाबन्दीको अवधिमा डिजिटल प्रविधिको माध्यमबाट बिमा सेवा प्रवाह गरिरहेको जानकारी गराएको छ ।
कम्पनीका अनुसार हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर बिमा, बिमा अग्नि बिमा, इन्जिनियरिङ बिमा, कृषि तथा पशुपन्छी बिमालगायत बिमालेख जारी गर्दै आएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया