बिएल संवाददाता
भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई एक अपरिचित व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।
मती नगर पुलिस स्टेशनका अनुसार शुक्रबार बिहान बम प्रहार गरी ज्यान मार्ने धम्की दिएका हुन्। उनलाई सामाजिक संजाल व्हाट्सएपमा ज्यान मार्ने धम्कीसहितको सन्देश पठाइएकाे छ।
भारतीय प्रहरीले यसलाई विशेष समुदायमाथिको खतरा भन्दै सावधान रहन आग्रह गरेको छ। घटनाको आवश्यक छानबिन गर्न गोमती नगर पुलिस स्टेशनमा उजुरी दिइएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया