बाह्रखरी
युट्युबका अनुसार लकडाउनका समयमा मान्छेले नयाँ शीप सिक्ने किसिमका भिडियो सबैभन्दा धेरै हेरेका छन् । यसमा ‘स्टेप बाइ स्टेप’ र यो कसरी गर्ने, भन्ने ‘हाउ टु डु’ किसिमका भिडियो अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशत लामो समय हेरिएको युट्युब प्लेटफर्मले जनाएको छ । यता ‘हाउ टु’ भन्ने शब्द चाहिँ सर्च इन्जिनमा सबैभन्दा बढी खोजिने गरेको पाइएको छ ।
त्यस्तै तौल घटाउने, कपाल रङ्ग्याउने, आफ्नै बगैँचामा सागसब्जी, फल अनि फूलहरु रोप्ने सम्बन्धी पनि मान्छेहरुको व्यापक चासो रहेको पाइएको हो जसले कतिपय देशहरुमा अनलाइन किनमेलको दर पनि बढाइदिएको छ । यसबारे बीबीसीका एसइओ विशेषज्ञ नलिना एगर्ट भन्छिन्, “यहाँ ‘यो कसरी गर्ने, त्यो कसरी गर्ने’ भन्ने जस्ता प्रश्न धेरै छन् जस्तै, ह्यान्ड स्यानिटाइजर कसरी बनाउने, ब्रेड कसरी बनाउने, फेस मास्क कसरी बनाउने, कपाल कसरी काट्ने ।”
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया