अन्नपूर्ण पोष्ट
सरकारले बिहीबार आर्थिक वर्ष २०७७/७८को बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदको संयुक्त बैठकमा १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट रुपैयाँको बजेट पेश गरे। बजेटबारे सत्ताापक्षिय नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका पूर्व अर्थमन्त्री र विज्ञको विचार यस्तो छ।
असाध्यै राम्रो र सन्तुलित बजेट
– विष्णु पौडेल, पूर्व अर्थमन्त्री तथा महासचिव नेकपा
बजेट संकटको परिस्थितीमा एकदम राम्रो आएको छ। अझ भनौ यो धेरै राम्रो छ। हामी कोभिड – १९ को विश्वव्यापी प्रकोपसँग जुधिरहेका छौं। यस्तो समयमा राजस्व, स्रोत व्यवस्थापन र विनियोजनमा स्वत चुनौति रहन्छ। यस्तो प्रतिकुल अवस्थामा पनि अधिकतम सिमासम्मको स्रोत व्यवस्थापन गर्ने, कोरोना प्रकोपको सामना गदै मुलुकको आर्थिक जीवनलाई गतिशिल तुल्याउने, रोजगारी सिर्जना गर्ने, उत्पादन वृद्धि गर्ने र समृद्धि हासिल गर्ने उदेश्य र योजनाका साथ बजेट आएको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया