अनलाइनखबर
रघुनाथ बजगाईं
शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत सीमा समस्या र भारतले सीमा क्षेत्रमा निर्माण गरेका भौत्तिक संरचनाहरुका कारण नेपाललाई परेको समस्याबारेको छलफलमा सहभागी भए ।
लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयलाई लिएर नेपाल–भारतबीच विवाद चलिरहेका बेला संसदको राज्य व्यवस्था समितिलाई परराष्ट्रमन्त्री ज्ञवालीले भारतसँग तीबाहेक अन्य भूभागमा रहेका गम्भीर समस्या पनि सुनाए ।
सीमा समस्या समाधानका लागि नेपालले गरेको पहल र भारतीय बेवास्तामा जोड दिएका ज्ञवालीले तीन वटा विषयमा केन्द्रित गरेर ब्याख्या गरे । ती तीन विषयहरु थिए– नेपाल–भारत सीमा समस्याको प्रकृति, सीमा अवलोकन र नापी, भारतद्वारा निर्मित संरचनाले निम्त्याएको समस्या र समाधानका लागि भएका कूटनीतिक पहल ।
मन्त्री ज्ञवालीले सीमा अवलोकन र नापी, भारतद्वारा निर्मित संरचनाले निम्त्याएको समस्या र समाधानका लागि भएका कूटनीतिक पहलबारे निराशा धेरै प्रकट गरे । बाँकी परराष्ट्रमन्त्री ज्ञवलीकै शव्दमा–
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया