बिएल संवाददाता
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भयावह बन्दै गएको छ। पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या १८ सय नाघिसकेको छ भने ८ जनाको मृत्यु भइसकेको छ। सरकारले खासै प्राथमिकता नदिएको तर भाइरस पत्ता लगाउने विश्वसनीय विधि पिसिआर परीक्षणबाट यस्तो नतिजा देखिन थालेको हो। नेपालमा बढी प्राथिमकतामा राखिएको परीक्षण विधि आरडिटीबाट भने वास्तविक संक्रमित पहिचान हुन सकेको पाइँदैन।
यतिबेला भारतीय सिमानासँग जोडिएका जिल्लाहरुमा कोरोना संक्रमणले तीब्र रुप लिन थालेको पाइन्छ। प्रदेश २ ले त नियन्त्रणको लागि संघीय सरकारसँग सहयोग मागिसकेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया