बिएल संवाददाता
इंग्लिस क्लब एभर्टनका डिफेन्डर यारी मिना केही हप्ता मैदानबाट बाहिर रहने भएका छन्।
जुन १७ देखि सुरु हुने इंग्लिस प्रिमियर लिगकाे तयारीका लागि प्रशिक्षणको क्रममा मिनाको मसल इन्जुरी भएको हो।
मिनाको बायाँ थाइको मसल आंशिक रुपमा च्यातिएको एभर्टनले जनाएको छ । २५ वर्षका मिना केही हप्ता मैदान बाहिर रहने जनाइएको छ ।
कोरोना भाइरसको महामारीका कारण रोकिएको लिग यही जुन १७ देखि सुरु हुँदैछ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया