सरकारले विदेशबाट नागरिक भित्रिएसँगै कोभिड–१९ संक्रमण उच्चबिन्दुमा पुग्ने विशेषज्ञको रायसँगै बन्दाबन्दी खोल्न ६ चरणको योजनाको गृहकार्य अघि बढाएको छ।
सरकारद्वारा गठित कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको १२ साता लामो उक्त रणनीतिक योजनामा १० औं हप्ताको समीक्षापछि बन्दाबन्दी पूर्ण रुपमा खुला गर्ने उल्लेख छ।
पूर्वअनुमान भन्दा संक्रमणको दर बढेको भन्दै सरकार १२ साता लामो यस्तो रणनीति कार्यान्वयनमा जुटेको हो।
बन्दाबन्दी खोल्ने सीसीएमसीको यस्तो रणनीति अब रक्षामन्त्रीको संयोजकत्वमा रहेको उच्चस्तरीय समन्वय समितिमा पठाउने तयारी भइरहेको छ।
उच्च स्रोतका अनुसार सरकार १२ साताको यो अवधिमा बन्दाबन्दी पूर्ण रुपमा खोलेर देशलाई संक्रमणबाट अति न्यून जोखिम देश बनाउने तयारीमा छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया