सेतोपाटी
लकडाउनका बेला सबै बन्द छ, काम गरी खानेको काम पनि बन्द।
तर तुलसीपुर उपमहानगरपालिका-६ गौलौराकी ३८ वर्षीया कल्पना सुनार भने कुलो सफा गर्ने काम पाएकी छन्।
उनको परिवारलाई साँझ बिहानको गर्जो टार्न ज्याला मदजुरी काम नगरी पुग्दैन।
‘लकडाउन’ भन्ने शब्द पहिलो पटक सुनेकी सुनारले यस्तो होला भन्ने कल्पनै गरेकी थिइनन्।
कल्पनाका ६ सन्तान छन्। श्रीमानसँगै मजदुरी गरेर उनले तिनलाई हुर्काइरहेकी छन्।
दुई महिनादेखिको लकडाउनले सुनारको परिवार साह्रै समस्यामा पर्यो। वडाले दिएको राहतले दुई दिन मात्रै खान पुग्यो। घरमा जोहो गरेर राखेको खाद्यान्न पनि सबै सकियो। खाद्यान्न सकियो तर लकडाउन सकिएन।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया