पहिलोपोष्ट
आजबाट देशभर आठौं चरणको लकडाउन सुरु भएको छ। ७२ दिन भयो मानिसहरु आ-आफ्ना घर भित्र थुनिएका। अत्यावश्यक बाहेक व्यापार व्यवसाय ठप्प छ। विद्यालय कलेज बन्द। तर, संक्रमितको संख्या बढ्दै छ। भाइरसको 'हटस्पट'हरु पनि बढ्दैछ। जति संख्यामा संक्रमितको संख्या बढिरहेको छ त्यो भन्दा बढी संख्यामा विदेशबाट मानिसहरु नेपाल भित्रिरहेका छन्। अर्थात् संक्रमणको खतरा बढ्ने निश्चित छ।
त्यसैले सरकार अझै भन्दैछ, ‘घरभित्रै बस्नु। लकडाउन जारी छ।’
तर, जनताको मुड भने सरकारको निर्णय भन्दा फरक देखिन थालेको छ। उनीहरु सरकारलाई लकडाउनको विकल्प खोज्न माग गरिरहेका छन्। नागरिकहरु सडकमा ओर्लिएर पसल खोल्न पाउने माग गरिरहेका छन्। तर, सरकारले लकडाउन बाहेकको अन्य विकल्प देखेकै छैन।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया