बुधबार, २० अगस्ट २०२५

पछिल्लो चिनियाँ गतिविधिले त्रसित बन्दै भारत

News Image
• • •

चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेनाको उच्चस्तरीय विकासलाई प्रबर्द्धन गर्न रणनीतिक व्यवस्थापन सुधार गर्न जोड दिएकाे समाचार एजेन्सी सिन्ह्वालाई स्राेत मान्दै ग्लाेबल टाइम्सले छापेको छ।

चिनियाँ कम्युनिष्ट पार्टी महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका राष्ट्रपति सीले चिनियाँ सेनाको रणनीतिक प्रबन्धन प्रशिक्षण सम्बन्धी टेलिकन्फ्रन्समार्फत महत्त्वपूर्ण निर्देशन दिएकाे उल्लेख गरेको छ।

यस विषयलाई भारतीय मिडियाले मनाेबैज्ञानिक ढंगले भारतलाई धम्काएकाे चित्रण गर्दै समाचारहरु प्रकाशित गरेका छन्।

बिहिबार, असार ०४, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)