बिएल संवाददाता
नेपाल धितोपत्र बोर्डले असार १५ गते सोमबार बाट शेयर कारोबार खुलाउन नेपाल स्टक एक्सचेञ्जलाई ६ बुँदे निर्देशन दिएको छ ।
बोर्डले दोस्रो बजार कारोवारमा स्थायित्व ल्याउने गरी कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमा सम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेलाई बजार सुुचारु गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।
बोर्डबाट चालिएका उल्लेखित कदमहरूको कार्यान्वयनबाट कोभिड-१९ को महामारीका कारण धितोपत्र बजारमा परेका असर न्यूनीकरण भइ आगामी दिनमा धितोपत्रको दोस्रो बजार कारोबार सहज रूपमा संचालन हुने बोर्डको अपेक्षा छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया