देखापढी
प्रश्नः नेपालमा कतिवता प्रदेश छन्?
उत्तरः ७२ वटा छन्।
प्रश्नः नेपालमा कति जिल्ला छन्?
उत्तरः जिल्ला त केरे १४ वटा छन्।
माथिको प्रश्नोत्तर कुनै कमेडी वा झुक्याउनका लागि गरिएको होईन्। यो त नेपालकी नायिका पूजा शर्मालाई टेलिभिजिन प्रस्तोताले सोधेको प्रश्न र उनले दिएको जवाफ हो।
सामान्यतया नेपालका कतिवटा जिल्ला छन्? कति वटा प्रदेश छन्? भन्ने जानकारी भर्खर विद्यालय गइरहेका बालबालिकालाई थाहा हुन्छ। तर, उनले यसबारे आफूलाई कुनै जानकारी नभएको स्वीकार गरेकी छन्।
यो विषयले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ। यसले नेपाली सेलिब्रेटीहरुको बौद्धिक क्षमतामाथि प्रश्न उठ्न थालेको छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा सञ्चारमाध्यमले यो विषयलाई चर्चामा ल्याएका हुन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया