सेतोपाटी
दुखुवा थारूले दु:ख गरेर देउखुरीमा जग्गा जोड्छ। जमिनदारले त्यही जग्गा जफत गर्छ। सुखसँग गरिखान नदिएपछि दुखुवा गाउँ छाड्न बाध्य हुन्छ। गाई, गोरू र भेडा फुकाएर पत्नी दुखनियाँ, छोरी बिपटिया र छोरा मंगलवाका साथमा ऊ नयाँ यात्रामा निस्कन्छ।
चार जोडी पाइला अगाडि बढ्दै जान्छन्। पसिना बगाएको खेतबारी, हरिया फाँट र हुर्किएको गाउँ पछाडि छुट्दै जान्छ।
यात्राका संघर्ष पार गर्दै उनीहरू डाँडो काटेर फराकिलो फाँटमा पुग्छन्। उनीहरूलाई यही फाँट नयाँ बस्ती बसाउन उपयुक्त लाग्छ। कयौं दिन मौरीझैं खटिएर बालीनाली उमार्छन्। खेतबारी हराभरा पार्छन्। अनि त्यो ठाउँलाई नाउँ दिन्छन्- कैइलबारी। यसको अर्थ हो हरियाली।
मान्छेका जिब्रो बटारिँदै जाँदा कैइलबारी 'कैलारी' हुँदै 'कैलाली' भनिन थाल्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया