काठमाडौं उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं २८, ललितपुरका २, भक्तपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

यस्तै काठमाडाैंमा काेराेना संक्रमणबाट थप एकजनाकाे मृत्यु भएकाे छ। 
 

प्रकाशित मिति: Jul 02, 2020 16:56:06

प्रतिक्रिया दिनुहोस

सबै