बिएल संवाददाता
मुलुकभित्र र बाहिर रहेका नेपालीबाट चन्दा उठाएपछि सुदूरपश्चिमको डडेल्धुरा अस्पतालमा पीसीआर मेसिन जडान भएको छ। नागरिक स्तरबाट चन्दा उठेको ९६ लाखको लागतमा डडेलधुरा अस्पतालमा पीसीआर प्रयोगशाला मेसिन स्थापना सम्भव भएको हो।
तीन साताअघि हृयुमनीटी फाउन्डेशनले कैलालीबाट सुरु गरेको अभियानमा देश विदेशमा रहेका नेपालीले सकेको सहयोग गरेका थिए। तीन हप्ताको छोटो अवधिमा डडेलधुरामा पीसीआर मेशिन स्थापना गर्न सफल भएको फाउन्डेशनका संस्थापक सदस्य अमरबहादुर शाहीले जानकारी दिए।
यसै सन्दर्भमा बिएल नेपाली सेवासँग कुरा गर्दै शाहीले विशम परिस्थितिमा यसरी अस्पतालमा पीसीआर मेसिन जडान गर्न सफल भएको बताए।
हेर्नुहोस् भिडियोमा
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया