अनलाइनखबर
विश्वास खड्काथोकी
सरकारले लकडाउन लागू गरेको अघिल्लो दिन । अर्थात, १० चैत ०७६ । नयाँ बानेश्वरको व्यस्त फुटपाथ । जहाँ घन्किरहेको थियो एउटा ‘लाउड स्पीकर’ ।
सडकमा सवारी साधनको उस्तै भीडभाड । ६ लेनको सडकभर तँछाड–मछाड गर्दै गुडेका मोटरसाइकलदेखि सार्वजनिक सवारीसममको चर्को ध्वनी । त्यो कोलाहललाई पनि चिर्ने गरी फुटपाथमा घन्किरहेको ‘लाउड स्पीकर’ले भन्दै थियो –
आदरणीय आमा–बुवा, दाजु–भाइ, दिदीबहिनीहरु म मिर्गौला पीडितको तर्फबाट नमस्कार । सिन्धुपाल्चोक जिल्ला घर भई चन्द्रबहादुर मगरको छोरा श्रीकृष्ण मगरको विगत केही वर्षदेखि दुवै मिर्गौला फेल भएको, हाल आएर आएर नेपाल मेडिकल कलेजमा डाइलासिस उपचार गरिरहेको छु । मेरो आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको हुँदा सहयोगको आशा राखी म यहाँ आएको छु । हजुरहरुको सानो सहयोगले मैले नयाँ जीवन प्राप्त गर्नेछु । तसर्थ जति सक्नुहुन्छ, हजुरहरुको दया धर्मले यस मिर्गौला पीडितका लागि सक्दो सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया