रंगकर्मी सुनिल पाेखरेल तथा गायक सुगम पोखरेललाई पितृशोक परेको छ। पोखरेलका पिता एकनाथ पोखरेलको ८० वर्षकाे उमेरमा शनिबार राति निधन भएको हो।
गायक प्रमोद खरेलले फेसबुकमा स्टाटस राखेर उनको मृत्युको पुष्टि गरेका छन्। एकनाथलाई मुटुको समस्या थियो। उनकाे मोरङको मंगलबारेस्थित आफ्नै निवासमा निधन भएको हो।
एकनाथका दुई छोरा नेपालको कलाकारिता क्षेत्रमा राम्रो पहिचान भएका कलाकार हुन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया