बिएल संवाददाता
काठमाडौं उपत्यका अन्तर्गत यातायात व्यवस्था कार्यालय सानो भर्याङले आजदेखि सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गर्ने भएको छ ।
कार्यालयले एक सूचना प्रकाशित गर्दै लाइसेन्स वितरण गर्ने जानकारी दिएको हो ।
कार्यालयले लाइसेन्स आए नआएको यकिन गरि बिहान १० बजेदेखि ३ बजेभित्र आउन आग्रह गरेको छ।
यातायात व्यवस्था विभागको यो लिंकमा क्लिक गरी आफ्नो लाइसेन्स आए नआएको यकिन गर्न सकिन्छ ।
त्यस्तै काठमाडौं उपत्यकाका अन्य सवारी चालक अनुमतिपत्र कार्यालयले पनि आज ेदेखि नै लाइसेन्स बाड्ने तयारी थालेका छन् ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया