बिएल संवाददाता
जोशीपर गाउँपालिकाका अधिकृत भानुभक्त उपाध्याय आफ्नै कर्मचारीलाई पटक-पटक बलात्कार गरेको आरोपमा पक्राउ भएका छन्।
गत भदौदेखि विभिन्न डर-धम्की दिएर पटक-पटक आफूलाई बलात्कार गर्दै आएको पीडितले दिएको उजुरिका आधारमा प्रहरीले उपाध्यायलाई पक्राउ गरेको हो।
पीडित महिलाले आज दिएको उजुरीको आधारमा आरोपीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
उनले पक्राउ परेका उपाध्यायलाई थुनामा राखेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया