बिएल संवाददाता
यूएईको दुबईस्थित बुर्ज खलिफामा शनिबार संविधान दिवसको अवसर पारेर नेपालको राष्ट्रिय झण्डा झलमल पारिएको छ। विश्वकै सबैभन्दा अग्लो टावरका रुपमा चर्चित बुर्ज खलिफामा नेपाली समयअनुसरा रातको १० बजे लाइटिङको माध्यमबाट नेपाली झण्डा फहराइएको हो।
अबुधावीस्थित नेपाली दूतावासको समन्वयमा नेपाली झण्डा झिलिमिली पारिएको हो।
नेपालको मौजुदा संविधान २०७२ असोज ३ गते घोषणा गरिएको अवसरमा संविधान दिवस मनाइएको हो। छैटौं संविधान दिवसका अवसरमा राजधानी काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरियो भने विदेशस्थित कूटनीतिक नियोगमहरुमा पनि संविधान दिवस मनाइएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया