बिएल संवाददाता
विश्व नम्बर एक नोभाक जोकोभिचले पाँचौ पटक इटालियन ओपन टेनिसको उपाधि जितेका छन्।
सोमबार राति रोममा भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन्।
३३ वर्षीय सर्बियन जोकोभिचले डिएगोमाथि ७-५ र ६-३ को सेटमा जित निकाले।
इटालियन ओपन जोकोभिचको ३६ औं मास्टर्स उपाधि हो। उनले ३५ मास्टर्स उपाधि जितेका राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन्।
महिलातर्फको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया