बिएल संवाददाता
काठमाडौं-बंगलादेशसँगको उधारो विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) सुनिश्चिततापत्रका आधारमा माथिल्लो कर्णाली जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्ने समय तेस्रोपटक थप्ने तयारी भएको छ।
लगानी बोर्डको कार्यालयले ९ सय मेगावाट उत्पादन क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव (जिएमआर) लाई आयोजनामा लगानी जुटाउने समय तेस्रोपटक थप गर्ने तयारी गरेको हो।यो आयोजनाबाट उत्पादित विद्युत बंगलादेशले किन्ने भनेर हालसम्म पिपिए भईसकेको छैन। तर पिपिए गर्ने भनेर बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) सँग भएको प्रारम्भिक सहमतिको हवाला दिँदै जिएमआरले वित्तीय व्यवस्थापनका लागि लगानी बोर्डसँग थप समय माग गरेको छ। लगानी बोर्डले पनि यही उधारो सुनिश्चितता पत्रका आधारमा म्याद थपको प्रस्ताव सञ्चालक समितिमा लैजाने तयारी गरेको छ।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया