अनलाइनखबर
विश्वास खड्काथोकी
लामो दुरीको सार्वजनिक यातायात खुलेसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पीसीआर परीक्षण गर्नेको अत्यधिक भीड बढेको छ ।
ठूलो संख्यामा अस्पताल पुगेका मानिसहरु रातभर लाइनमा बसेर पीसीआर परीक्षणका लागि पालो कुर्न थालेका छन् । उनीहरु मध्ये एक हुन्, बाराको कलैयाबाट आएका एना मुल्ह ।
उनी सोमबार राति एक बजे अस्पताल बाहिर पुगेर लाइनमा बसे । सोमबार १२ बजेसम्म पनि पीसीआर परीक्षणका लागि टिकटसम्म काट्न पाएका थिएनन् । ‘हिजो तीन बजेतिर काठमाडौं आएको थिएँ । तर, ढिलो भएर परीक्षण गर्न पाइनँ’, उनले भने, ‘आज बिहान एक बजे आउँदा पनि मानिसहरु लस्करै लाइन लागेर सुतिरहेका थिए ।’
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया