
बिएल संवाददाता
प्रहरी परिसरले काठमाडाैंले चण्डाेलकाे एक गाेदमाबाट म्याद सकिएका र नयाँ मिति राख्न लागीएका ३ कराेडभन्दा बढी मूल्यका सामान बरामद गरेकाे छ ।
प्रहरीले गाेदामका मालिक जितेन्द्रकुमार लाेहिया, अकाउन्टेन्ट मुकेशकुमार राैनियार र स्टाेर किपर अनिल मगरलाई पक्राउ गरेकाे छ ।
बरामद सामानहरूमा बिस्कुट, तेल, टुना फिस, डाइपर, टिस्यु पेपर, चकलेट र पास्ता छन् ।
बरामद गरिएकाे गाेदामकाे नाम जाेजियाक मार्केटिंग एण्ड डिस्ट्रिब्युसन नामक कम्पनीकाे गाेदाम हाे । यसकाे पसल विशालनगरमा छ ।
परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठाैरले बरामद सामानबारे थप बुझ्ने काम भइरहेकाे बताए ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया