
बाह्रखरी
संघीय संसदको बैठक नबसेको तीन महिनाभन्दा बढी भइसकेको छ । गत असार १८ गते चल्दाचल्दैको संसद् अधिवेशन अन्त्य गरिएको थियो । सत्तारुढ दल नेकपाभित्रको विवादका कारण नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले हतार-हतार मन्त्रिपरिषद्को बैठक बोलाएर संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगन भएको घोषणा गरिदिइन् ।
सभामुख अग्निप्रसाद सापकोटा, सत्तापक्षकै केही सांसद, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, प्रतिपक्षी दल जनता समाजवादी पार्टीका सांसदहरु संसद खुलाउनुपर्ने पक्षमा छन् । तर, उनीहरुले पनि संसद खुलाउनका लागि प्रभावकारी पहल नगर्दा तीन महिनादेखि संसदको अधिवेशन सुरु हुने विषयमा कुनै छलफल नै हुन सकेको छैन ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया