बिमला गुप्ता
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कोरोना संक्रमण भएकाे छ।
मुख्यमन्त्री राउतको कोरोना रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य निरीक्षक जयमाेद ठाकुरले बिएल नेपाली सेवालाई जानकारी दिए।
स्राेतका अनुसार काेराेना संक्रमण भएपछि उनी ३/४ दिनदेखि निवासमै रहेका छन्।
उनलाई ज्वराे आएकाेले केहि दिनदेखि सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया