मङ्गलबार, ०६ अक्टोबर २०२६

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश र महिला उपसभापतिमा पुष्पा निर्विरोध

News Image
• • •

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्।

विधान संशोधन गरेर बनाइएको उपसभापति पदमा शर्माको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।

त्यस्तै महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएकी छन्। विशेष महाधिवेशनबाट पनि उनी उपसभापति बनेकी थिइन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!