मङ्गलबार, २३ सेप्टेम्बर २०२५

काठमाडौंमा थपिए १५ सय ३३ कोरोना संक्रमित

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Breaknlinks
• • •

 काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित पुष्टि हुनेमा ७ सय १० महिला र ८ सय २३ पुरुष रहेका छन्।

काठमाडौंमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जना नयाँ संक्रमित थपिएका हुन्।

आइतबार, कार्तिक २३, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)