बिएल संवाददाता
पर्वत कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका एक नेताको उच्च रक्तचापको कारण मृत्यु भएको छ।
म्याग्दीको मालिका गाउँपालिका ३ घर भएका ५८ वर्षीय जगेन्द्र पुन (जगत)को मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
बेहोस भई ढलेका पुनको सोमबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।
पुनलाई २०७६ फागुन ९ गते घरबाटै पक्राउ गरेर अभद्र ब्यवहार सम्बन्धी मुद्दा चलाइएको थियो।
त्यसपछि गौहत्या सम्बन्धी अर्को मुद्दासमेत उनीमाथि लगाइएको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया