
बिएल संवाददाता
धनुषामा पिकअप भ्यानको ठक्करबाट एक पैदय यात्रीको मृत्यु भएको छ ।
मिथिला नगरपालिका वडा नम्बर ४ जलाद पुल नजिक पूर्वपश्चिम राजमार्गमा शनिबार पिकअप भ्यानको ठक्करबाट मिनपा ३ बस्ने बर्ष ३५ को दुर्गा बुलन तामाङ्गको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय ढल्केवरकाअनुसार शनिबार बेलुकी ७ बजे ना. २ च १५४२ नम्बरको पिकअप भ्यान पैदल हिँहिरहेका तामाङ्गलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते तामाङ्गको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको ईप्रका ढल्केवरले जनाएको छ ।
ठक्कर दिने पिकअप भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया