मङ्गलबार, २३ सेप्टेम्बर २०२५

नेकपा प्रचण्ड समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
File Photo
• • •

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड समूहले आज तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ।

केन्द्रीय संघर्ष समितिले आइतबार दिउँसो पत्रकार सम्मेलन मार्फत कार्यक्रम घोषणा गर्न लागेको हो। 

दिउँसो २ बजे पार्टी कार्यलय पेरिसडाँडामा तेस्रो चरणको कार्यक्रम घोषणा हुने प्रवक्ता नारायाणकाजी श्रेष्ठले जानाकारी दिएका छन्।

आइतबार, फाल्गुण ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)