
बिएल संवाददाता
प्रदेश नं.२ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सडक दुर्घटनामा परेका चार जनाको उद्धार गरी अस्पताल पुर्याएका छन्।
प्रदेश प्रमुख डा.अहिराज बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी एक सुरक्षाकर्मीसहित चार जना घाइते छट्पटाइरहेका थिए।
प्रदेश प्रमुख डा.अहिराजले दुर्घटनामा परेका उनीहरुलाई आफ्नो गाडी राखेर रौतहटको चपुरस्थित अस्पतालमा पठाएका हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया