बिएल संवाददाता
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विघटित प्रतिनिधीसभा पुनःस्थापना गरेर सर्वोच्च अदालतले संविधानवाद जोगाएको बताएका छन्।
सर्वोच्चले संविधानको भावना र मर्मलाई सम्मान गरेर निर्णय गरेकोमा उनले खुशी व्यक्त गरे। उनले भनेका छन्, 'हामीले गरेको मिहेनत खेर गएन। यो नेपालीको जित हो। लोकतन्त्रको जित हो। संविधानवादको जित हो।'
प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक र अलोकतान्त्रिक नै रहेको ठहर गर्दै दाहालले पुनःस्थापना गराउनको लागी सहयोग गर्ने सबै राजनितीक दल, नागरिक आन्दोलन, जनता र मिडियाहरुलाई धन्यवादसमेत दिएका छन्।
अबको राजनिती सहमती र सामझदारी ढगंले कानुनी प्रतिबद्धता सहित अगाडी जाने उनको जिकिर छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया