बिएल संवाददाता
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
बुधबार चितवनबाट काठमाडौं आएका प्रचण्ड र नेपाल देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन्।
प्रतिनिधिसभा पुन स् स्थापना गर्ने सर्वोच्चको निर्णय भएसँगै नेकपा प्रचण्ड समूहका प्रचण्ड, नेपाल र देउवाले छलफल गरेका हुन्।
‘
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया