
बिएल संवाददाता
संयुक्त विद्यार्थी मोर्चाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका विरुद्ध नेपाल आयल निगमको कार्यलय अगाडि बिरोध प्रदर्शन गरेको छ।
बबरमहलस्थित निगमको कार्यालय अगाडि विभिन्न ६ बिद्यार्थी संगठनले बुधबार बिरोध प्रदर्सन गरेका हुन्। उनीहरूले विभिन्न नाराबाजी गर्दै मूल्यवृद्धि फिर्ताको माग गरेका छन।
बिना आधार पटक पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले त्यसको खबरदारीमा आन्दोलन उत्रिएको अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।
सरकारले भ्रष्टाचारबाट निगमलाई चुर्लुम डुबाएर त्यसको बोझ जनतामा थोपर्ने काम गरेको उनले जिकिर गरे।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया