बुधबार, २० अगस्ट २०२५

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

News Image
• • •

प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदुत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेका छन्।

सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी दिएको छ। 
 

सोमबार, चैत्र ०२, २०७७
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)