
शिलापत्र
फेब्रुअरी कुपछि म्यानमारी जनता जुन्ता सरकारविरुद्ध निरन्तर आन्दोलित छन्। क्रूर सैनिक अधिनायकवादले जनताको शान्तिपूर्ण प्रदर्शन व्यापक दमन गरिरहेको छ।
करिब ६ सयभन्दा धेरै नागरिकको हत्या गरिसकेको यो सरकारले लगभग ५० जति त बालबालिकाको मात्रै हत्या गरेको छ।
चर्कंदो आन्दोलन र क्रूर दमनबीच अन्तर्राष्ट्रिय समुदायले अपेक्षाकृत भूमिका निर्वाह गरिरहेको छैन। खासगरी म्यानमारको राजनीतिमा चीन र भारतको भूमिकाले व्यापक अर्थ राख्छ, तर यी दुवै मुलुकको भूमिका प्रस्ट छैन।
आफूलाई प्रजातन्त्रको पहरेदार मान्ने पश्चिमा मुलुकको भूमिका पनि प्रभावकारी छैन, उनीहरूलाई चीनले रोकिराखेको पनि छ।
यता भारतसहितका छिमेकी मुलुकले बिमस्टेक बैठकमा मञ्च साझेदारी गर्दै जुन्ता सरकारको आत्मविश्वास बढाउने काम गरेका छन्। उनीहरूले सैनिक कुको आलोचना गर्न आवश्यकसमेत ठानेनन्।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया