रविन्द्र दाहाल
म्यान्मारकी चर्चित गायिका पो पोलाई सेनाले पक्राउ गरेको छ।
सैन्य जुन्ताको विरोध तथा ‘कू’विरूद्धको प्रदर्शनमा सहभागी भएपछि गायिका पो पोलाई रंगुनस्थित निवासबाटै पक्राउ गरेको हो।
गायिका पो पोलाई बिहिबार एकाबिहानै सैन्य परिषद्का सदस्यले नियन्त्रण लिएको उनका म्यानेजरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
जुन्ताको विरोध गर्दा गायिका पो पोलगायत तीन दर्जन बढी सेलिब्रेटीहरूलाई म्यान्मार शासकले पक्राउ गरेको छ।
उनी बर्मेली पछिल्लो पुस्तामा निकै नै लोकप्रिय छिन्।
प्रभावशाली युवा नेता नाइङ पक्राउ
म्यान्मारका युवा नेता को वा मोई नाइङलाई सैन्य सरकारले पक्राउ गरेको छ।
बिहीबार आफ्नो गाउँ मोन्यवास्थित थार्सी रोडमा मोटरसाइकल हाँकिरहेका मोई नाइङलाई सेनाको गाडीले पछाडिबाट धक्का दिँदै लडाएर पक्राउ गरेको थियो।
मोई नाइङ म्यान्मारमा जारी सैन्य सरकारविरूद्धको आन्दोलनमा लोकप्रिय अनुहार थिए।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया