निर्मल खराल
म्यान्मार सैन्य जुन्ताले भय फैलाउन प्रदर्शनमा उत्रिएका १९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।
सैन्य ‘कू’को विरोधमा दिनहुँ आन्दोलित नागरिकमाथि मृत्युदण्ड घोषणालाई कानूनविद्ले सेनाको थप दमनकारी नीति भएको बताएका छन्। उनीहरूको सैन्य शासनको उक्त कार्यप्रति गम्भीर आपत्ती समेत जाएका छन्।
प्रजातन्त्रवादीलाई अनेक बहानामा मृत्युदण्डको घोषणा जनतामा त्रास सिर्जना गर्ने बाहेक अरु केहि नरहेको कानून विज्ञहरुको भनाई छ।
गत साता म्यान्मार सैन्य टेलिभिजनमार्फत आर्थिक राजधानी रंगुनस्थित उत्तरी ओकालापाका १९ प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो।
सेनाले उनीहरूलाई गत मार्च महिनामा प्रहरीमाथि हातपात गरेको र बन्दुक चोरेको आरोप लगाएकाे छ।
नागरिकलाई सैन्य जुन्ताले मृत्युदण्डकाे हल्ला गरेर आतंक जगाउने प्रयास गरेको एक वकिलले बताएका छन्। उनले म्यान्मार नाउसँग भनेका छन्, ‘सेनाले दैनिक मानिस मारिनै रहेको छ। तर यसरी खुलेआम मृत्युदण्डको घोषणा गर्नु भनेको जनतामा त्रास फैलाएर विरोध कम गराउन खोज्नु मात्र हो।’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया