
बिएल संवाददाता
अधिकांशको चाहना हुन्छ, हामीलाई स्वस्थ राख्न र सुन्दर देखिन। साधारणतया स्वस्थ भन्नाले कुनै पनि रोगहरुले शरीरमा आक्रमण नगर्नु होl त्यसका मानिसले विभिन्न खानामा ध्यान दिनका साथै आफ्नो शरिरिलईसमेत फिट राख्न जरुरी छ ,जसले गर्दा स्वस्थ रहन मदत गर्दछ। जसले शरीर स्वस्थ राख्नका साथै यसले सुन्दर देखिन पनि मदत गर्दछ। त्यसैले चर्चा गरौं, शरीरलाई फिटनेश राख्दा ध्यान दिनुपर्ने कुराबारे। जसलाई तल दिइएको छ।
शरीरलाई फिट राख्नका लागि बिहानको समयमा १५ देखि २० मिनेट जति शरीरमा पसिना आउने गरी व्यायाम गर्नुपर्छ। जसले गर्दा शरीर फुर्तिलो हुनेछ।
फिट रहन जिम गएमा विभिन्न रोग र शारीरिक कमजोरी हटदै जान्छ र मानिसको मांसपेशी र हड्डी बलियो बनाउने काम गर्छ।
शरीरलाई फिट राख्नका लागि बाहिरको खान नखाई घरमा पकाएको खाना खाने गर्नुपर्दछ। र दिनमा ५ देखि ६ लिटरसम्म पानी पिउने बानी बसाल्नुपर्छ l
यदी शरीरलाई स्वास्थ्य राख्ने हो भने व्यवहार र विचारमा सकारात्मक ल्याउनपर्छ जसका कारण मानिसको जीवनशैलीमा स्वतः परिवर्तन आउँछ।
धेरैजसो मानिसको बनी हुन्छ अबेरसम्म नसुत्ने तर आफूलाई फिट राख्ने हो भने समयमा सुत्नुपर्छ। पर्याप्त निन्द्राले शरीर बोधो हुने र अल्छी लाग्ने हुँदैन।
खानामा चिल्लो पदार्थ भएमा उसले मानिसलाई ग्यास्ट्रिक, मोटोपन लगायतका समस्या निम्ताउँछ। धरै पिरो र अमिलो खानेकुरा सेवन गर्नाले शरीरमा विभिन्न समस्या उत्पन्न गराउँछ। त्यसैले कम मात्रामा चिल्लो,अमिलो र पिरोको सेवन गर्ने गर्नुपर्छ।
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया